ए लेभल शिक्षाले विद्यार्थीमा आत्मविश्वास र व्यावहारिक ज्ञान बढ्ने
एसइई उत्तीर्ण गरेपछि स्वदेशमै विदेशी बोर्डको शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि ‘ए लेभल’ एक राम्रो विकल्प भएको छ। यस शिक्षाले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै सैद्धान्तिकभन्दा व्यावहारिक पक्षमा जोड दिने गरेको छ। ए लेभल पूरा गरेकी सिर्जना सुवेदीका अनुसार यसले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा छात्रवृत्ति पाउन पनि सहयोग पुग्छ।
3 समाचार
·
5 दिन अघि