नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन
नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको क्यान्सर रोगका कारण बुधबार निधन भएको छ। सन् २००६ देखि नेपालमा सक्रिय रहेका म्याकलेननले दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउन 'द माउन्टेन फन्ड' नामक संस्था स्थापना गरी महत्वपूर्ण योगदान पुर्याएका थिए। उनले भूकम्पपछिको उद्धार र राहत वितरणमा पनि सक्रिय भूमिका खेलेका थिए।
5 समाचार
·
1 दिन अघि