सञ्चार माध्यमलाई निमोठ्न खोजेको भन्दै पत्रकार महासंघसहितका संगठन आन्दोलनमा
नेपालमा प्रेस स्वतन्त्रता संकुचित पारिएको र सञ्चार माध्यमलाई सरकारी विज्ञापन बन्द गर्ने तथा पत्रकारमाथि बन्देज लगाउनेजस्ता कदम चालेको भन्दै नेपाल पत्रकार महासंघसहितका सञ्चारसम्बद्ध संगठनहरूले आन्दोलन चर्काउने घोषणा गरेका छन्। सरोकारवालाहरूले राज्यको नीतिका कारण पत्रकारिता क्षेत्र संकटमा परेको र यसले प्रेस स्वतन्त्रताको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।
5 समाचार
·
2 दिन अघि