कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्बासी बिरामीको चित्कार, ऋषि धमलाले सहयोगको वचन दिए
सरकारले नदीकिनारको झुपडीबाट हटाएका ६५ परिवार सुकुम्बासी हाल कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताइरहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था दयनीय छ र उपचार तथा खानपानको उचित व्यवस्था नभएको गुनासो छ। स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाले होल्डिङ सेन्टरको अवलोकन गरी सुकुम्बासीहरूलाई न्याय दिलाउन र उनीहरूको पुनस्र्थापनाका लागि सक्दो प्रयास गर्ने वचन दिएका छन्।
4 समाचार
·
2 घण्टा अघि