कांग्रेसले सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गरी समस्या औंल्यायो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नदी किनारबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था अनुगमन गरेको छ। कांग्रेस नेतृ नानु बास्तोलाका अनुसार अनुगमनका क्रममा उनीहरूलाई खाना, कपडा र मनोवैज्ञानिक समस्या देखिएको छ। सुकुम्बासीहरूलाई तत्काल कहाँ बस्ने भन्ने चिन्ता रहेको र केही बालबालिका हराएको समेत पाइएको छ।
3 समाचार
·
6 दिन अघि