कृष्ण प्रसाद श्रेष्ठ

विद्यालय व्यवस्थापन समिति पुनः गठन गर्न निर्देशन, अवकाश उमेर ६० वर्ष कायम विद्यालय व्यवस्थापन समिति पुनः गठन गर्न निर्देशन, अवकाश उमेर ६० वर्ष कायम

तनहुँका सबै सामुदायिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षा विकास तथा समन्वय इकाई तनहुँले निर्देशन दिएको छ। यसैबीच, मोरङका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय प्रशासन, ईसीडी शिक्षक र करार कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गरिएको छ।

4 समाचार · 5 दिन अघि
बाँकेको जमुनाह नाकामा क्यासिनो पर्यटनसँगै सुरक्षा चुनौती बढ्यो बाँकेको जमुनाह नाकामा क्यासिनो पर्यटनसँगै सुरक्षा चुनौती बढ्यो

भारतसँग जोडिएको बाँकेको जमुनाह नाका हुँदै नेपालगन्ज आउने भारतीय पर्यटकको सङ्ख्या बढेसँगै क्यासिनो पर्यटनसँगै सुरक्षा चुनौती थपिएको छ। खुला सीमाका कारण व्यापार र पर्यटन सहज बने पनि अपराध नियन्त्रण थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूले बताएका छन्।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग