इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाद्वारा आमादब्लम हिमालको सफल आरोहण
इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालको ६,८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन्। इन्डोनेसियाली दूतावासका अनुसार, उनले जेठ २ गते हिमालको चुचुरोमा पुगेकी हुन्। यो आरोहण इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन)–२०२६ अन्तर्गत गरिएको थियो।
4 समाचार
·
4 दिन अघि