जनता एग्रो एण्ड फरेस्ट्रीले ५० करोडको आईपीओ प्रक्रिया अघि बढायो
जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले ५० करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले जारी पुँजी संरचना निर्धारण गरी आईपीओ निष्कासनका लागि केयर एज रेटिङ्स लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ।
4 समाचार
·
5 दिन अघि