राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस च्याम्पियनसिप सम्पन्न, दिगम र लाली बने च्याम्पियन
राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न पारा टेबुलटेनिस खेल च्याम्पियनसिपमा पुरुषतर्फ दिगम सिंह चेम्जोङ र महिलातर्फ लाली तामाङ च्याम्पियन बनेका छन्। प्रतियोगितामा २५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
6 समाचार
·
5 दिन अघि