राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस संघ नेपाल

राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस च्याम्पियनसिप सम्पन्न, दिगम र लाली बने च्याम्पियन राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस च्याम्पियनसिप सम्पन्न, दिगम र लाली बने च्याम्पियन

राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न पारा टेबुलटेनिस खेल च्याम्पियनसिपमा पुरुषतर्फ दिगम सिंह चेम्जोङ र महिलातर्फ लाली तामाङ च्याम्पियन बनेका छन्। प्रतियोगितामा २५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

6 समाचार · 5 दिन अघि
राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली च्याम्पियन राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली च्याम्पियन

राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस संघ नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न भएको पारा टेबुलटेनिस खेल च्याम्पियनसिपमा डिगम सिंह चेम्जोङ पुरुषतर्फ र लाली तामाङ महिलातर्फ च्याम्पियन बनेका छन्। प्रतियोगितामा २५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग