कोरियाली कम्पनी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान सम्पन्न माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान सम्पन्न

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा एक वियर गेटको जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन यस आयोजनाको यो महत्वपूर्ण हाइड्रो–मेकानिकल संरचना हो । यस जडानले आयोजनाको निर्माण कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ ।

4 समाचार · 18 घण्टा अघि

प्रायः यिनीहरूसँग