कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय

असुरक्षित गर्भपतनको जोखिम कायमै, ५२% गर्भपतन असुरक्षित असुरक्षित गर्भपतनको जोखिम कायमै, ५२% गर्भपतन असुरक्षित

चेतनाको अभाव, भौगोलिक विकटता र सामाजिक लाञ्छनाका कारण महिलाहरू असुरक्षित गर्भपतनको जोखिममा परिरहेका छन्। नेपालमा कुल गर्भधारणमध्ये करिब ५३ प्रतिशत अनिच्छित हुने गरेको र ५२ प्रतिशत गर्भपतन असुरक्षित हुने गरेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी जनस्वास्थ्य अधिकृत आस्था थापाले बताइन्। सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको २४ वर्ष बितिसक्दा पनि यो समस्या कायमै छ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग