मेचीनगर नगरपालिका

बसपार्कबाट नगदसहित बेहोस युवाको उद्धार, प्रहरीको सम्पर्कमा नआएको खुलासा बसपार्कबाट नगदसहित बेहोस युवाको उद्धार, प्रहरीको सम्पर्कमा नआएको खुलासा

झापाको मेचीनगर बसपार्क नजिकैबाट प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा रहेका हरि थापालाई एक लाख १८ हजार नगदसहित उद्धार गरेको छ। उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

3 समाचार · 1 दिन अघि
बसपार्क नजिकै बेहोस अवस्थामा एक लाख नगदसहित युवाको उद्धार बसपार्क नजिकै बेहोस अवस्थामा एक लाख नगदसहित युवाको उद्धार

झापाको मेचीनगर नगरपालिका–६ बसपार्क नजिकै अत्यधिक मादक पदार्थ सेवन गरी बेहोस भएका एक युवालाई प्रहरीले एक लाख १८ हजार नगदसहित उद्धार गरेको छ। पाल्पाका ३२ वर्षीय हरि थापालाई प्रहरीले उद्धार गरी उपचारका लागि आम्दा अस्पताल लगेको थियो। उपचारपछि डिस्चार्ज भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।

5 समाचार · 2 दिन अघि
मेचीनगर बसपार्कबाट मादक पदार्थ सेवन गरी बेहोस भएका युवा र नगद प्रहरीद्वारा उद्धार मेचीनगर बसपार्कबाट मादक पदार्थ सेवन गरी बेहोस भएका युवा र नगद प्रहरीद्वारा उद्धार

झापाको मेचीनगर नगरपालिका–६ बसपार्क नजिकैबाट प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा सडकमा लडिरहेका हरि थापालाई एक लाख १८ हजार नगदसहित उद्धार गरेको छ। उद्धारपछि उपचारका लागि आम्दा अस्पताल लगिएका थापा हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।

6 समाचार · 2 दिन अघि
झापामा अर्ना भैँसीजस्तो देखिने घाइते जंगली जनावर फेला, वन कार्यालयलाई जानकारी झापामा अर्ना भैँसीजस्तो देखिने घाइते जंगली जनावर फेला, वन कार्यालयलाई जानकारी

झापाको मेचीनगर नगरपालिका–६ मा अर्ना भैँसीजस्तो देखिने एक जंगली जनावर घाइते अवस्थामा फेला परेको छ । स्थानीयवासीले सडक छेउमा जनावर देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उक्त जनावरले हालसम्म कुनै मानवीय वा चौपायालाई क्षति पुर्‍याएको छैन र शरीरमा बाहिरी चोटपटक पनि देखिएको छैन । घटनाबारे डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएको छ ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग