क्रोएसियामा मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ, भारतमा रहेका नेपालीको तथ्यांक संकलनको माग
सांसद निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। यसैबीच, सांसद दीपक बोहोराले भारतमा रहेका नेपालीको विवरण वेबसाइटमा संकलन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
3 समाचार
·
1 दिन अघि