गणेश उप्रेती

कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु

कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव गरेपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको थियो। छलफलका क्रममा सांसदहरूले कार्यक्रम कार्यान्वयन योग्य नभएको, सुकुम्बासीको विषयमा मौन रहेको जस्ता आरोप लगाएका छन् भने केहीले प्रदेश विकासको मार्गचित्रका रूपमा व्याख्या गरेका छन्।

19 समाचार · 10 घण्टा अघि
कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु, अध्यादेश स्वीकृत कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु, अध्यादेश स्वीकृत

कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । बैठकमा प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ पनि स्वीकृत भएको छ । प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रमको कार्यान्वयन योग्यता, बजेट विनियोजन र सुकुमवासीको विषयमा प्रश्न उठाएका छन् ।

7 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग