गुर्गी बाँध

मुख्यमन्त्री शाहद्वारा कैलालीका टेढी र गुर्गी बाँधको निरीक्षण मुख्यमन्त्री शाहद्वारा कैलालीका टेढी र गुर्गी बाँधको निरीक्षण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली जिल्लाको कैलारी गाउँपालिकामा अवस्थित टेढी र गुर्गी बाँधको स्थलगत निरीक्षण गरेका छन्। २०६४ सालको बाढीले क्षतिग्रस्त भएका यी सिँचाइ आयोजनाहरू सञ्चालनमा नआउँदा किसानहरू वर्षौंदेखि समस्यामा परेको अवस्थामा मुख्यमन्त्रीले निरीक्षण गरेका हुन्। उनले प्रभावित क्षेत्रका किसानलाई राहत पुर्‍याउन र कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजनमा जोड दिएका छन्।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग