गोविन्दराज भट्टराई

गौरी तमुको 'सैँप्रोल' कविता कृति विमोचन गरिने गौरी तमुको 'सैँप्रोल' कविता कृति विमोचन गरिने

विश्व वातावरण दिवसको सन्दर्भमा नेपाली पर्या–साहित्य प्रतिष्ठानले जेठ २३ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा ११ औँ वातावरण साहित्य गोष्ठी आयोजना गर्दैछ । सोही अवसरमा डा. गीता त्रिपाठीद्वारा लिखित ‘पर्यावरणीय समालोचना सिद्धान्त र नेपाली कविता’ तथा ‘हरित हस्ताक्षर’ (पर्यावरणीय नारीवादी कवितासङ्ग्रह) कृतिको लोकार्पण गरिनेछ । यसैगरी, अमेरिकाको कोलोराडोमा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

3 समाचार · 20 घण्टा अघि

प्रायः यिनीहरूसँग