गौरी कुमारी

नेपाल आयल निगममा नागेन्द्र साह निमित्त कार्यकारी निर्देशक नियुक्त नेपाल आयल निगममा नागेन्द्र साह निमित्त कार्यकारी निर्देशक नियुक्त

नेपाल आयल निगममा नायब कार्यकारी निर्देशक नागेन्द्र साहलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। यसअघिका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएपछि रिक्त रहेको पदमा साहलाई यो जिम्मेवारी दिइएको हो।

7 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग