ग्लोबल नेपाली प्रोफेशनल नेटवर्क

स्ट्यानफोर्डमा डायस्पोरा ज्ञान सेतु नीति संवाद सम्पन्न स्ट्यानफोर्डमा डायस्पोरा ज्ञान सेतु नीति संवाद सम्पन्न

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा ग्लोबल नेपाली प्रोफेशनल नेटवर्क (जीएनपीएन) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) द्वारा 'नेपालका लागि डायस्पोरा ज्ञान सेतु' विषयमा उच्चस्तरीय नीति संवाद तथा कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा विदेशमा रहेका नेपाली समुदायको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा व्यवस्थित रूपमा उपयोग गर्ने नीतिगत मार्गचित्रबारे छलफल गरिएको थियो।

9 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग