सांसद रिजालको सरकारमाथि आरोप: गरिब, सीमान्तकृत प्राथमिकतामा परेनन्
नेकपा सांसद घनश्याम रिजालले सरकारको बजेट गरिब, सीमान्तकृत र विपन्नमुखी नभएको आरोप लगाएका छन्। राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले बजेटका सिद्धान्त र प्राथमिकता संविधानको मार्गदर्शन, देशको आवश्यकता र जनताको समस्या समाधानतर्फ मौन रहेको टिप्पणी गरे।
5 समाचार
·
2 दिन अघि