चमन

पाकिस्तानको बलुचिस्तानमा सैनिक सवार रेल विस्फोट: २४ को मृत्यु, ५० घाइते पाकिस्तानको बलुचिस्तानमा सैनिक सवार रेल विस्फोट: २४ को मृत्यु, ५० घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई लक्षित गरी आइतबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको यस आक्रमणपछि ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी छ। अधिकारीहरूका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको रेल चमन क्षेत्रको पटरी पार गर्ने क्रममा विस्फोटक पदार्थ बोकेको सवारीसाधनले ठक्कर दिँदा विस्फोट भएको थियो।

29 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग