जंगी अड्डा

जंगी अड्डामा नेपाली सेनाद्वारा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया जंगी अड्डामा नेपाली सेनाद्वारा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया

नेपाली सेनाले जंगी अड्डामा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी, महत्त्वपूर्ण कार्यहरू र कल्याणकारी गतिविधिको समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल गरेको जानकारी दिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको आधुनिकीकरण तथा क्षमता विकासका लागि अग्रज नेतृत्वबाट प्राप्त प्रेरणाप्रति सम्मान व्यक्त गरेका थिए ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग