जारेड कुशनर

इभान्का ट्रम्पलाई हत्याको धम्की दिने इराकी नागरिक पक्राउ इभान्का ट्रम्पलाई हत्याको धम्की दिने इराकी नागरिक पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलाई हत्याको धम्की दिने ३२ वर्षीय इराकी नागरिक मोहम्मद बाकर साद दाऊद अल–सादीलाई एफबीआईले पक्राउ गरेको छ। अल–सादीले सामाजिक सञ्जालमा इभान्कालाई लक्षित गरी धम्की दिएका थिए र उनीसँग इभान्का र उनका श्रीमान् जारेड कुशनरको फ्लोरिडास्थित घरको ब्लुप्रिन्ट पनि फेला परेको थियो।

6 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग