जी.ओ. अटोमोबाइल्स प्रा. लि.

जीओ अटोमोबाइल्सले नेपालमा नयाँ एमजी हेक्टर एसयूभी सार्वजनिक गर्‍यो जीओ अटोमोबाइल्सले नेपालमा नयाँ एमजी हेक्टर एसयूभी सार्वजनिक गर्‍यो

जीओ अटोमोबाइल्स प्रालिले नेपाली बजारमा नयाँ एमजी हेक्टर एसयूभी औपचारिक रूपमा सार्वजनिक गरेको छ । काठमाडौंको थापाथलीस्थित एमजी शोरूममा आयोजित कार्यक्रममा यसको बिक्री वितरण खुल्ला गरिएको हो । कम्पनीका अनुसार नयाँ हेक्टरमा स्तरोन्नत प्रविधि, प्रिमियम विशेषता र आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ, जसले यसलाई प्रतिस्पर्धी बनाएको छ ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग