शाओमीले २०० मेगापिक्सेल क्यामरा र ८,००० एमएएच ब्याट्रीसहित शाओमी १७ म्याक्स सार्वजनिक गर्यो
शाओमीले आफ्नो १७ सिरिजमा म्याक्स उपनाम भएको चौथो नयाँ सदस्य, शाओमी १७ म्याक्स सार्वजनिक गरेको छ। यस नयाँ डिभाइसमा २०० मेगापिक्सेलको मुख्य क्यामरा र ८,००० एमएएचको सिलिकन–कार्बाइड ब्याट्री समावेश गरिएको छ। शाओमीका अनुसार यो ब्याट्रीले सामान्य प्रयोगमा २ दिनभन्दा बढी टिक्ने र १,६०० चार्जिङ चक्रपछि पनि ८०% चार्ज कायम राख्न सक्ने बताइएको छ।
3 समाचार
·
4 दिन अघि