शाओमी

शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्‍यो शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्‍यो

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि नयाँ रेडमी प्याड २ ९.७” सार्वजनिक गरेको छ। यो ट्याब्लेट शक्तिशाली अक्टा-कोर प्रोसेसर, ९.७ इन्चको २K डिस्प्ले, र ७,६०० एमएएच ब्याट्रीसहित १८ वाट फास्ट-चार्जिङ सुविधाका साथ आउँछ। यसको मूल्य ४+१२८ जिबि भेरियन्टको लागि २५,९९९ रुपैयाँ तोकिएको छ।

8 समाचार · 1 घण्टा अघि
शाओमीले २०० मेगापिक्सेल क्यामरा र ८,००० एमएएच ब्याट्रीसहित शाओमी १७ म्याक्स सार्वजनिक गर्‍यो शाओमीले २०० मेगापिक्सेल क्यामरा र ८,००० एमएएच ब्याट्रीसहित शाओमी १७ म्याक्स सार्वजनिक गर्‍यो

शाओमीले आफ्नो १७ सिरिजमा म्याक्स उपनाम भएको चौथो नयाँ सदस्य, शाओमी १७ म्याक्स सार्वजनिक गरेको छ। यस नयाँ डिभाइसमा २०० मेगापिक्सेलको मुख्य क्यामरा र ८,००० एमएएचको सिलिकन–कार्बाइड ब्याट्री समावेश गरिएको छ। शाओमीका अनुसार यो ब्याट्रीले सामान्य प्रयोगमा २ दिनभन्दा बढी टिक्ने र १,६०० चार्जिङ चक्रपछि पनि ८०% चार्ज कायम राख्न सक्ने बताइएको छ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग