जुना चौधरी

मुख्यमन्त्री शाहद्वारा लम्की प्रादेशिक अस्पताल उद्घाटन, मेयर शाहीद्वारा आलोचना मुख्यमन्त्री शाहद्वारा लम्की प्रादेशिक अस्पताल उद्घाटन, मेयर शाहीद्वारा आलोचना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विवादका बीच कैलालीको लम्कीमा प्रादेशिक अस्पतालको उद्घाटन गरेका छन्। लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले आफू विदेशमा रहेका बेला सुरक्षा घेरामा अस्पतालको बोर्ड अनावरण गर्नुलाई कायरतापूर्ण कार्य भन्दै मुख्यमन्त्री शाहको आलोचना गरेकी छन्।

9 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग