जेभी फाउन्डेसन

भृकुटीको प्रतिमा अनावरण गरियो, देवकोटाको मूर्तिबारे पनि चर्चा भृकुटीको प्रतिमा अनावरण गरियो, देवकोटाको मूर्तिबारे पनि चर्चा

चीनको तिब्बतस्थित ह्लासामा रहेको नेपाली महावाणिज्य दूतावासमा नेपाली राजकुमारी भृकुटीको प्रतिमा अनावरण गरिएको छ । महावाणिज्यदूत लक्ष्मी निरौलाको पहलमा जेभी फाउन्डेसनको सौजन्यमा उक्त प्रतिमा स्थापना गरिएको हो । यसैगरी, पूर्व महावाणिज्यदूत वासुदेव शर्मा 'तुफान'ले दूतावास परिसरमा लक्ष्मीप्रसाद देवकोटाको मूर्ति स्थापना गरेको पनि बताइएको छ ।

7 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग