टाइगरल्याण्ड सफारी

सीजी होटल्स एन्ड रिसोर्टको छाताभित्र टाइगरल्यान्डदेखि क्राउन प्लाजासम्म सीजी होटल्स एन्ड रिसोर्टको छाताभित्र टाइगरल्यान्डदेखि क्राउन प्लाजासम्म

सीजी होल्डिङ्स अन्तर्गतका सबै होटेल र रिसोर्ट अब सीजी होटल्स एन्ड रिसोर्टको एउटै छाताभित्र सञ्चालन हुने भएका छन्। कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा यो जानकारी दिएका हुन्। यसअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित क्राउन प्लाजा, द प्लाजा, चितवनको टाइगरल्यान्ड सफारी, नगरकोटको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिट समावेश छन्।

3 समाचार · 12 घण्टा अघि
सिजी होटल्स एन्ड रिसोर्टको छाताभित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म सिजी होटल्स एन्ड रिसोर्टको छाताभित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित होटल तथा रिसोर्टहरू अब सिजी होटल्स एन्ड रिसोर्टको एकल छाताभित्र सञ्चालन हुने भएका छन्। यसअन्तर्गत ललितपुरको पुलचोकस्थित पाँचतारे क्राउन प्लाजा, द प्लाजा, चितवनको टाइगरल्याण्ड सफारी, नगरकोटको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिट समावेश छन्। आगामी दिनमा सञ्चालन हुने होटल पनि यही छाताभित्र रहने कम्पनीले जनाएको छ।

4 समाचार · 15 घण्टा अघि

प्रायः यिनीहरूसँग