टिप्ताला नाका

ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा

ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा आएको छ। कोभिड-१९ महामारीका कारण बन्द रहेको यो नाका अहिले नियमित सञ्चालनमा ल्याइएको हो। नायब सुब्बा प्रदीप धिताललाई प्रमुख तोकिएसँगै नाका सञ्चालनमा आएको छ।

21 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग