प्रदीप धिताल

ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा

ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा आएको छ। कोभिड-१९ महामारीका कारण बन्द रहेको यो नाका अहिले नियमित सञ्चालनमा ल्याइएको हो। नायब सुब्बा प्रदीप धिताललाई प्रमुख तोकिएसँगै नाका सञ्चालनमा आएको छ।

21 समाचार · 3 दिन अघि
ताप्लेजुङको ओलाङचुङगोला व्यापारिक नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा ताप्लेजुङको ओलाङचुङगोला व्यापारिक नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा

ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन गरिएसँगै पुनः सञ्चालनमा आएको छ । विगतमा स्थानीय सहयोगीको भरमा सञ्चालन हुँदै आएको र कोभिड-१९ महामारीपछि बन्द गरिएको यो नाका नियमित सञ्चालनमा ल्याइएको हो । नायब सुब्बा प्रदीप धिताललाई प्रमुख तोकिएपछि नाकाको नियमित सञ्चालन सम्भव भएको छ ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग