टीकापुर अस्पताल

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवान अत्यधिक गर्मीले बेहोस, काठमाडौंमा उपचार कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवान अत्यधिक गर्मीले बेहोस, काठमाडौंमा उपचार

कैलालीको टीकापुरमा सशस्त्र प्रहरी बलको तालिमका क्रममा अत्यधिक गर्मीका कारण आठ जना जवान बेहोस भएका छन्। बेहोस भएकामध्ये केहीलाई उपचारका लागि काठमाडौं लगिएको छ। प्रारम्भिक अनुमानमा 'हिट स्ट्रोक' का कारण उनीहरू बेहोस भएको बताइएको छ।

9 समाचार · 6 दिन अघि
कैलालीमा गर्मीले बेहोस भएका सशस्त्र प्रहरी जवानलाई उपचारका लागि काठमाडौं ल्याइँदै कैलालीमा गर्मीले बेहोस भएका सशस्त्र प्रहरी जवानलाई उपचारका लागि काठमाडौं ल्याइँदै

कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको तालिमका क्रममा गर्मीका कारण आठ जना जवान दौडिरहेका बेला बेहोस भएका छन्। बेहोस भएकामध्ये ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याउने प्रक्रिया भइरहेको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग