टोलो न्युज

अफगानिस्तानको बघलानमा भीषण बाढीले १० जनाको मृत्यु, घर र कृषि भूमिमा क्षति अफगानिस्तानको बघलानमा भीषण बाढीले १० जनाको मृत्यु, घर र कृषि भूमिमा क्षति

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा आएको आकस्मिक बाढीका कारण महिला र बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । टोलो न्युजका अनुसार बाढीले बघलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पु¥याएको छ, जसमा १०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् र हजारौँ एकड कृषि भूमि जलमग्न भएको छ । यस प्राकृतिक विपत्तिले प्रान्तको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पु¥याएको छ ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग