डा शशांक कोइराला

कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव

नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्। पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले पार्टी बलियो भए मात्र आफूहरू बलियो हुने बताए। उनले पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राखे।

14 समाचार · 4 घण्टा अघि
बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता काठमाडौंमा सुरु बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता काठमाडौंमा सुरु

जननायक बीपी कोइराला स्मृति ट्रष्ट काठमाडौंले आयोजना गरेको ‘जननायक बीपी कोइराला बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बीपी कोइरालाका सुपुत्र प्रा. शशांक कोइरालाले गरेका हुन्। प्रतियोगितामा १३ जिल्लाका एक सय २० जना खेलाडीको सहभागिता रहेको छ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग