जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरू
प्रतिनिधिसभाका सांसदहरूले जनतामाथि बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले जनतालाई कर तिर्न सहुलियत दिनुपर्ने, अलपत्र सडकको कामलाई तीव्रता दिनुपर्ने, कबाडी कर खारेज गर्नुपर्ने, विद्युत् आपूर्तिमा अवरोध नगर्नुपर्ने, र युवा पलायन रोक्ने नीति निर्माण गर्नुपर्ने लगायतका माग राखेका छन्।
3 समाचार
·
6 दिन अघि