काठमाडौं महानगरपालिकाले बजेट चक्र र कार्यसम्पादन मूल्यांकन प्रणालीबारे अभिमुखीकरण गर्यो
काठमाडौं महानगरपालिकाले विभागीय प्रमुख र महाशाखा प्रमुखहरूका लागि बजेट चक्र र स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी र उपसचिव जनकराज शर्माले बजेट तर्जुमा र मूल्यांकन प्रणालीबारे प्रस्तुतीकरण दिएका थिए।
5 समाचार
·
6 दिन अघि