प्रेस काउन्सिल नेपालद्वारा अनलाइन सञ्चार माध्यमका सम्पादक–प्रकाशकलाई पत्रकार आचारसंहिता अभिमुखीकरण
प्रेस काउन्सिल नेपालले हालै दर्ता भएका अनलाइन सञ्चार माध्यमका सम्पादक तथा प्रकाशकहरूका लागि पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। हालै भएको कानुनी संशोधनपछि अनलाइन सञ्चार माध्यम प्रेस काउन्सिलमा सूचीकरण गर्नुपर्ने व्यवस्था हटेसँगै यो कार्यक्रम आयोजना गरिएको हो। यो काउन्सिलको ६५ औँ अभिमुखीकरण कार्यक्रम थियो।
3 समाचार
·
6 घण्टा अघि