डा. शशाङ्क कोइराला

कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न शशाङ्क कोइरालाको सभापति थापालाई सुझाव कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न शशाङ्क कोइरालाको सभापति थापालाई सुझाव

नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्। पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी सभापति गगनकुमार थापाले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए। कोइरालाले आफूलाई कुनै पद नचाहिने तर पार्टी एक हुनुपर्ने धारणा व्यक्त गरे।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग