डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो अल्बिनो भैंसीलाई ढाका चिडियाखानामा संरक्षण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनुहार र कपालको शैली मिल्दोजुल्दो रहेको भन्दै चर्चामा आएको बंगलादेशको एक अल्बिनो (सेतो) भैंसीलाई कुर्बानी दिनबाट बचाएर संरक्षणका लागि ढाका चिडियाखानामा पठाइएको छ। यो भैंसीलाई सामाजिक सञ्जालमा भाइरल भएपछि बंगलादेशका गृहमन्त्री सलाहउद्दीन अहमदले यसलाई बलि नदिई संरक्षण गर्ने घोषणा गरेका थिए।
4 समाचार
·
1 दिन अघि