तानसेन

पाल्पामा निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न, सहकारीको रकम संरक्षणमा जोड पाल्पामा निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न, सहकारीको रकम संरक्षणमा जोड

जिल्ला सहकारी संघ पाल्पाको आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा तानसेनमा निर्जीवन बीमा सचेतना तथा सुशासन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहकारीका पदाधिकारी र व्यवस्थापकहरूको सहभागिता थियो। प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहकारीका शेयर सदस्यको बचत र सहकारीको रकम लुटपाट वा हराउने खतराबाट सुरक्षित गर्न बीमा गर्नुपर्ने बताए।

12 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग