ताराबहादुर रानाभाट

नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ। यससँगै मौजुदा कार्यसमिति विघटन गरी दीपेन राईको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरिएको छ। वरिष्ठ उपाध्यक्ष राई पक्षले महासंघमा आर्थिक पारदर्शिताको कमी, कुशासन र विधानको बेवास्ता जस्ता आरोप लगाएको छ भने अध्यक्ष महर्जनले ती आरोपहरू सत्य नभएको दाबी गरेका छन्।

7 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग