नेपाल बुद्धिचाल महासंघमा हेराकाजी महर्जन पक्षको साधारण सभा वैद्य भएको दाबी
नेपाल बुद्धिचाल महासंघमा विवाद सतहमा आएको छ जहाँ हेराकाजी महर्जन पक्षले आफूहरूको विशेष साधारण सभा वैद्य भएको दाबी गरेको छ । आवश्यक गणपूरक संख्या नपुगेपछि दोस्रो पटक आयोजना गरिएको सभामा ३३ प्रतिशत सदस्य पुगेकाले अधिवेशन वैद्य रहेको उनीहरूको भनाइ छ ।
3 समाचार
·
2 दिन अघि