त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान

प्रधानसेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरे प्रधानसेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरे

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय, अनुशासित र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरेका छन्। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको स्वास्थ्य क्षेत्रमा जनशक्तिको आवश्यकतालाई मध्यनजर गरी उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गर्न शुभकामना दिए। यस अवसरमा उत्कृष्ट विद्यार्थी, चिकित्सक र कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

5 समाचार · 2 दिन अघि
प्रधानसेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरे प्रधानसेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरे

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न आग्रह गरेका छन्। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्य क्षेत्रमा जनशक्तिको आवश्यकतालाई मध्यनजर गरी उत्कृष्ट शैक्षिक संस्थाका रूपमा अघि बढ्न शुभकामना दिए।

8 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग