त्रिवेणी, लाफा, शुभलक्ष्मी जेभी

जानकी गाउँपालिकालाई व्यवसायी राणाले दान गरे एक बिघा १० कट्ठा जमिन, प्रशासनिक भवन निर्माण सुरु जानकी गाउँपालिकालाई व्यवसायी राणाले दान गरे एक बिघा १० कट्ठा जमिन, प्रशासनिक भवन निर्माण सुरु

कैलालीको जानकी गाउँपालिकाले स्थापनाको एक दशकपछि प्रशासनिक भवन निर्माण सुरु गरेको छ। इँट्टा व्यवसायी तेजप्रताप राणाले एक बिघा १० कट्ठा जमिन दान गरेपछि भवन निर्माणको काम अघि बढेको हो। १२ करोडभन्दा बढीको लागतमा बन्ने सो भवन २०८४ असार २० सम्ममा सम्पन्न गर्ने लक्ष्य छ।

13 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग