भारत सरकारको सहयोगमा मनाङको थोँचेमा पाँच शय्याको अस्पताल शिलान्यास
भारत सरकारको सहयोगमा मनाङको नासोँ गाउँपालिका–५ थोँचेमा पाँच शय्याको अस्पताल भवन निर्माण सुरु भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गर्नुभयो ।
5 समाचार
·
20 घण्टा अघि