भारत सरकार

भारतले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गर्‍यो भारतले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गर्‍यो

भारत सरकारले नेपालको कानुन कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले १० वटा कैदी बोक्ने ट्रक उपहार स्वरूप प्रदान गरेको छ। मंगलबार वीरगञ्जमा आयोजित समारोहमा भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती सवारी साधनहरू हस्तान्तरण गरे।

4 समाचार · 5 घण्टा अघि
भारतद्वारा नेपाली चिया आयात परीक्षणमा आंशिक सहजीकरण, निर्यातमा देखिएको अवरोध हट्यो भारतद्वारा नेपाली चिया आयात परीक्षणमा आंशिक सहजीकरण, निर्यातमा देखिएको अवरोध हट्यो

भारत सरकारले नेपालबाट आयात हुने चियाको परीक्षणसम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ, जसले गर्दा नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्कालका लागि हटेको छ। भारतीय टी बोर्डले पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने र भारतभित्र आन्तरिक बिक्रीका लागि आयात हुने चियाको परीक्षण तत्कालका लागि नगर्ने संशोधित निर्देशन जारी गरेको छ। यस निर्णयले नेपाली चिया निर्यातमा देखिएको अन्योल केही हदसम्म हटेको छ।

4 समाचार · 6 दिन अघि
भारतद्वारा नेपाली चिया आयात परीक्षणमा आंशिक सहजीकरण भारतद्वारा नेपाली चिया आयात परीक्षणमा आंशिक सहजीकरण

भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ। भारतीय टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार अब पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो। यसअघि सबै आयातित चियाको अनिवार्य परीक्षण गर्ने व्यवस्थाले नेपाली चिया निर्यातमा अवरोध आउने व्यवसायीहरूको चिन्ता थियो।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग