दमौली

दमौलीका व्यवसायी पार्किङ निषेधको विरोधमा पसल बन्द गरी आन्दोलित दमौलीका व्यवसायी पार्किङ निषेधको विरोधमा पसल बन्द गरी आन्दोलित

तनहुँको दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरूले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन्। व्यास नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ, तर व्यवसायीहरूले यसले व्यापारमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

10 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग