दार्चुला

दार्चुलामा यार्चागुम्बा संकलनका लागि १३८ जनाले लिए अनुमतिपत्र दार्चुलामा यार्चागुम्बा संकलनका लागि १३८ जनाले लिए अनुमतिपत्र

दार्चुलाको हिमाली क्षेत्रमा बहुमूल्य यार्चागुम्बा संकलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र लिएका छन्। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले वैशाख अन्तिम सातादेखि अनुमतिपत्र वितरण सुरु गरेको हो। हालसम्म वितरण गरिएका सबै अनुमतिपत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएका छन्।

3 समाचार · 1 दिन अघि
दार्चुलामा यार्सागुम्बा सङ्कलनका लागि १३८ जनालाई अनुमतिपत्र वितरण दार्चुलामा यार्सागुम्बा सङ्कलनका लागि १३८ जनालाई अनुमतिपत्र वितरण

दार्चुलाको हिमाली क्षेत्रमा बहुमूल्य यार्सागुम्बा सङ्कलनका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले हालसम्म १३८ जनालाई अनुमतिपत्र वितरण गरेको छ। वैशाख अन्तिम सातादेखि सुरु भएको अनुमतिपत्र वितरण प्रक्रियाअन्तर्गत हालसम्म संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि ‘निलो कार्ड’ जारी गरिएको छ।

3 समाचार · 1 दिन अघि
भारतले नेपाली भूमि गुञ्जीमा सैनिक विद्यालय स्थापना गरी उपस्थिति बढायो भारतले नेपाली भूमि गुञ्जीमा सैनिक विद्यालय स्थापना गरी उपस्थिति बढायो

भारतले नेपालको दार्चुला जिल्लाको गुञ्जी क्षेत्रमा सैनिक विद्यालय स्थापना गरेर आफ्नो उपस्थिति बढाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, भारतीय सेनाले अपरेशन सद्भावनाअन्तर्गत करिब ७२ लाख भारतीय रुपैयाँ खर्च गरी कम्प्युटर ल्याब र बाल उद्यानजस्ता सुविधासहितको आधुनिक विद्यालय भवन निर्माण गरेको हो। यो विद्यालय गुञ्जी ग्राम सभालाई हस्तान्तरण गरिएको छ र प्रारम्भिक चरणमा भारतीय सेनाले नर्सरी कक्षाहरू सञ्चालन गर्नेछ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग