दिनेश थापा मगर

पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी

पूर्वगृहमन्त्री एवं सांसद सुधन गुरुङले आफूविरुद्ध भ्रमपूर्ण र चरित्र हत्या गर्ने उद्देश्यले समाचार प्रकाशित गरिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन्। उनले 'सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा' शीर्षकमा प्रकाशित समाचार तथ्यहीन रहेको दाबी गर्दै सञ्चारकर्मीविरुद्ध कारबाहीको माग गरेका छन्। गुरुङले आफू पारिवारिक भ्रमणमा गएको घटनालाई गलत कोणबाट प्रस्तुत गरी पित पत्रकारिता गरिएको आरोप लगाएका छन्।

11 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग