दीपक धामी

शुक्लाफाँटा नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सुरु गर्‍यो, शववाहन पनि आउँदै शुक्लाफाँटा नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सुरु गर्‍यो, शववाहन पनि आउँदै

शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले ठेक्का प्रक्रियामार्फत तीन लाख लागतमा उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो। यसका साथै, नगरपालिकाले आगामी असार मसान्तभित्र शववाहन सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

7 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग